लुम्बिनीमा प्रस्तावित विशाल शान्ति केन्द्र केवल एउटा भौतिक संरचना मात्र होइन, मानव एकता, अन्तरधार्मिक सद्भाव र विश्वबन्धुत्वको साझा थलो बनाउने परिकल्पना पनि हो ।