दियालो न्युज प्रा. लि. द्वारा सञ्चालित टुकी नेटवर्क डटकमले आधुनिक सञ्चार जगतको आवश्यकता अनुरूप गुणस्तरीय, विश्वसनीय र समयसापेक्ष समाचार सेवा प्रदान गर्ने तथा व्यवसायिक पत्रकारितालाई सुदृढ बनाउने अठोट लिएको छ। नेपाली समाजको बदलिँदो जीवनशैली, सूचना प्रविधिको तीव्र विकास तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै सही, विश्वसनीय र सन्तुलित सूचना प्रवाह गर्नु नै हाम्रो मूल दायित्व हो।