एनपिएलमा आज दुईवटा खेल विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने,जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने
‘चितवन राइनोज’ गैँडा संरक्षणमा योगदान गर्दै,क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत संरक्षणमा लगानी गर्ने