केन्यामा भवन भत्किएको स्थानमा चिनियाँ उद्धार टोलीद्वारा खोजी

(261028) -- NAIROBI, Oct. 28, 2026 (Xinhua) -- A Chinese rescuer (in blue) works with other rescuers at the site of a building collapse in Eastleigh, Nairobi, Kenya, on Oct. 27, 2026. TO GO WITH "Chinese rescue team detects signs of life beneath collapsed building in Kenya's Nairobi" (Blue Sky Rescue/Handout via Xinhua)
अ+
अ
अ-

केन्यामा भवन भत्किएको स्थानमा चिनियाँ उद्धार टोलीद्वारा खोजी

केन्याको राजधानी नैरोबीस्थित इस्टले क्षेत्रमा भवन भत्किएको स्थानमा चिनियाँ उद्धारकर्मीसहितको टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ। अक्टोबर २७ मा खिचिएको तस्बिरमा चिनियाँ उद्धारकर्मी (नीलो पोसाकमा) अन्य उद्धारकर्मीसँग मिलेर भग्नावशेषमा खोजी गरिरहेको देखिन्छ।

उद्धार टोलीले भत्किएको भवनको भग्नावशेषमुनि जीवित मानिस रहेको संकेत फेला पारेको जनाइएको छ।

तस्बिर : ब्लु स्काई रेस्क्यु / सिन्ह्वा