लाजियोसँग सासुओलो ६–२ गोलले पराजित

(261028) -- REGGIO EMILIA, Oct. 28, 2026 (Xinhua) -- Sassuolo's goalkeeper Stefano Turati (front) fails to save a goal during a Serie A football match between Sassuolo and Lazio in Reggio Emilia, Italy, Oct. 27, 2026. (Photo by Alberto Lingria/Xinhua)
अ+
अ
अ-

लाजियोसँग सासुओलो ६–२ गोलले पराजित

इटालीको सिरी ‘ए’ फुटबल प्रतियोगिताअन्तर्गत अक्टोबर २७ मा भएको खेलमा लाजियोले सासुओलोलाई ६–२ गोलले पराजित गरेको छ।

खेलका क्रममा सासुओलोका गोलरक्षक स्टेफानो तुराती विपक्षी टोलीको प्रहारबाट गोल हुनबाट रोक्न असफल भएका छन्। इटालीको रेग्जियो एमिलियामा भएको खेलमा लाजियोले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो।

तस्बिर : अल्बर्टो लिङ्ग्रिया / सिन्ह्वा