चीनमा समुद्री नुन उत्पादनको शरदकालीन कटाइ सुरु

(261028) -- TANGSHAN, Oct. 28, 2026 (Xinhua) -- Workers arrange harvested salt at Nanpu salt farm in Caofeidian District of Tangshan, north China's Hebei Province, Oct. 27, 2026. Recently, the 350,000 mu (about 23,333.3 hectares) salt fields at Nanpu salt farm have entered the autumn harvesting season. This year, the total sea salt production at Nanpu salt farm is expected to reach 1.5 million tonnes. (Xinhua/Yang Shiyao)
अ+
अ
अ-

चीनमा समुद्री नुन उत्पादनको शरदकालीन कटाइ सुरु

चीनको उत्तरी हेबेई प्रान्तस्थित ताङसानको नान्पु नुन फार्ममा शरदकालीन नुन कटाइ सुरु भएको छ। काओफेइदियान जिल्लामा रहेको नुन फार्मका ३ लाख ५० हजार म्यू (करिब २३ हजार ३३३ हेक्टर) क्षेत्रफलका नुन खेतमा कटाइ भइरहेको छ।

सन् २०२६ मा नान्पु नुन फार्मबाट १५ लाख मेट्रिक टन समुद्री नुन उत्पादन हुने अपेक्षा गरिएको छ। तस्बिरमा कामदारहरू संकलन गरिएको नुन व्यवस्थित गर्दै गरेको देखिन्छ।

तस्बिर : सिन्ह्वा / याङ सियाओ