अ+
अ
अ-
रोमाले काग्लियारीलाई ४–२ गोलले हरायो
इटालीको रोममा अक्टोबर २७ मा सम्पन्न सिरी ‘ए’ फुटबल प्रतियोगितामा रोमाले काग्लियारीलाई ४–२ गोलले पराजित गरेको छ।
खेलका क्रममा काग्लियारीका येरी मिन्हा (बायाँ) र रोमाका इमानुएले लुल्ली बलका लागि प्रतिस्पर्धा गर्दै।
तस्बिर : सिन्ह्वा / वाङ काइयान


