अ+
अ
अ-
क्यानडाको नियाग्रा फल्समा सूर्यास्तको मनमोहक दृश्य
क्यानडाको ओन्टारियोस्थित नियाग्रा फल्समा सूर्यास्तको मनमोहक दृश्य देखिएको छ। शरद ऋतुको समयमा खिचिएको तस्बिरमा सूर्यास्तसँगै नियाग्रा फल्सको प्राकृतिक सौन्दर्य झल्किएको छ।
तस्बिर : सिन्ह्वा / याङ सु


