पपुलिजमले समाज कता लैजाँदै छ ?

प्रदीप ज्ञावली ‘शीतविन्दु’ नेपाली साहित्यमा निरन्तर कलम चलाइरहनुभएका एक प्रगतिशील तथा बौद्धिक लेखक हुनुहुन्छ।

उहाँ लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा समेत सक्रिय रहँदै आउनुभएको छ।

उहाँका प्रगतिशील धारमा लेखिएका थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन्।

विभिन्न विधामा उहाँद्वारा लिखित पुस्तकहरू नेपाली पाठकले पढ्न पाउँछन्।

सम्बन्धित भिडियो