दसैँ तथा विजया दशमीको महत्त्व के छ? पण्डित रामकृष्ण उपाध्यायसँग विशेष कुराकानी
दसैँ तथा विजया दशमीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व के छ? जमरा राख्नुको कारण, दुर्गा पूजाको महत्त्व र टीका लगाउने परम्परा किन सुरु भयो? त्यसैगरी, दसैँमा पिङ खेल्नु शारीरिक स्वास्थ्यका दृष्टिले कति आवश्यक छ?
कोत पूजा किन गरिन्छ? लगायतका विभिन्न विषयमा हामीले पण्डित रामकृष्ण उपाध्यायसँग दसैँ विशेष कुराकानी गरेका छौँ।
प्रस्तुत छ, दसैँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वबारे पण्डित रामकृष्ण उपाध्यायसँग गरिएको विशेष कुराकानीको भिडियो।