रत्न थापा र मुटुराेग उपचार पर्यायवाची हो भन्न सकिन्छ । उनले धेरै विपन्न र बालबालिकालाई मुटुकाे उपचार गराएका छन् । जाे स्वास्थ्यकाे पहुँचबाट टाढा छन् तिनकाे लागि रत्न थापा एक उदाहरण हुन । थापा विभिन्न मुटुराेग विशेषज्ञ र डाक्टरहरुसँग सहकार्य गर्दै काम गरिरहेका छन् । उनकाे यो कामले सबैलाई प्रेरणा मिलेकाे छ।