अ+
अ
अ-
मुम्बई- बलिउड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म ‘सुपर–३०’ले प्रदर्शनको १०औं दिनमा एक सय करोड भन्दा माथिको व्यापार गरेको छ । बिगतमा गरेको काम भन्दा फरक काम गरेर पनि आफूले सफलता हासिल गरेको ऋतिकले बताउका छन् ।
यो फिल्मबाट उनले अभिनयको खुबै प्रसंशा कमाएका छन् । विकास बहलको निर्देशन रहेको यो फिल्ममा ऋतिकले एक जना शिक्षकको भूमिका निर्वाह गरेको छन् । वास्तविक कथामा आधारित भएर पनि फिल्मलाई दर्शकले मन पराएका छन् ।



