अ+
अ
अ-
फिल्म कुम्भ करण’को टे्लर सार्वजनिक भएको छ । यस फिल्ममा गौरव पहाडि र निसा अधिकारीको मुख्या भुमिका रहेको छ । जेठ ज्ञठ गतेबाट रिलिज हुने । यस फिल्म निकै रोमान्टिक, सस्पेन्स र कमेडि रहेको छ ।
यस फिल्ममलाई दिपक वलिले निर्देशन गरेका छन् । यस फिल्ममा अभिनेताका रुपमा गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा र अभय बराललाई देख्न सकिन्छ । प्रेम कथामा आधारित रहेको यस फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।
यस फिल्म आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा रहेर निर्माण गरिएको हो । महेश दवाडीको कथा र पटकथा तथा संवाद रहेको फिल्ममा हरि घले लामाको छायाँकन रहेको छ ।



