अ+
अ
अ-
गुल्मी । गुल्मीमा सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब २०७५ को अन्तिम दिन जस्मा पुष्कल शर्मा लगायत
सम्पूर्णको प्रस्तुति रहयो । पुष्कल शर्माले सधै जशो युवा-युवतीहरुलाई रुवाउदै र झुमाउदै गुल्मीमा तहल्का
पिटेका थिए ।

अन्तिम दिन पनि भएर होला दर्शकहरुको भिडभाड पनि पहिलाको दिनमा भन्दा बढी थियो । साथमा पुष्कलको जबरदस्त प्रस्तुतिले दर्शकहरु झन पछि झन तात्दै गए र माहोल पनि त्यस्तै बन्दै गयो, हेरौ


