सार्वजनिक भयो छक्का पन्जा ३ काे नयाँ गीत -‘पहिलो नम्बर मा’ (भिडियाे सहित)

अ+
अ
अ-

छक्का पञ्जा ३ को पहिलो गीत ‘पहिलो नम्बर मा’ रिलिज भएको छ। दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा डेभीड शंकर तथा बिन्दु परियारको स्वर रहेको उक्त गीत लोकलयमा आधारित गितमा कविराज गहतराजकाे कोरियोग्राफी रहेकाे छ ।