‘यहि माया हो’ पशुपति र सम्झनाको तीज भाका भिडियो सहित

अ+
अ
अ-

काठमाडौं, ८ साउन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अलिक समय बाँकि छ । कलाकारहरुले तीजका भाकाहरु बजारमा पठाउने कामलाई तीव्र पारेका छन् ।

यसै क्रममा गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा ‘यहि माया हो’ बोलको तीजगीत बजारमा आएको छ । उक्त गीत पृथ्वी इन्टरटेक्मेन्ट मार्फत सार्वजनिक गरिएको हो ।