अ+
अ
अ-
काठमाडौं, १ साउन । चर्चित नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने‘’ बोलको गीत रिलिज भएको छ ।
चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।


