‘पलाँस’ को युट्यब रिलिज (चलचित्रसहित)

अ+
अ
अ-

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पलाँस’ को युट्यब रिलिज गरिएको छ । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा मुख्य भुमिकामा रेखा थापा छिन् ।

चलचित्रमा रेखासँगै अयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् । अयुव केसीले कथा लेखेको चलचित्रलाई क्रिसा चौंलागाईले निर्माण गरेकी हुन् ।
https://www.youtube.com/watch?time_continue=1039&v=xx3U6TpKEuc