सुनकाे मूल्य घटदाे

अ+
अ
अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साेमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सयमा काराेवार भएको थियो ।

आज मंगलबार २ लाख ८४ हजारमा काराेवार भइरहेको र यस्तै चाँदी १५ रुपैयाँले घटेर ४ हजार ३ सय ६० रुपैयाँमै कारोबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेकाे मूल्य सूचिमा उल्लेख गरिएको छ।