आइतबार ६ सयले बढेकाे सुनकाे मूल्य साेमवार घटेकाे छ

अ+
अ
अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आइतबार ६ सयले बढेकाे थियो । छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सयमा काराेवार भइरहेको छ।

यस्तै चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमै कारोबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेकाे मूल्य सूचिमा उल्लेख गरिएको छ।