अ+
अ
अ-
काठमाडौ । मुगुका युवक गणेश नेपालीकाे मृत्युकाे सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको छ। डि.आई.जी गाेविन्द थपलियाकाे संयाेजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
बिहीबार काठमाडौंको निषेधित क्षेत्रमा मोटरसाइकल रोकेपछि नगर प्रहरीले उनलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यस घटनापछि नेपालीले त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । गम्भीर रूपमा जलेका उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।
Se


