पेरिसमा क्रिसमसको विशाल रूख

(261113) -- PARIS, Nov. 13, 2026 (Xinhua) -- Visitors watch a giant Christmas tree at the Galeries Lafayette in Paris, France, Nov. 12, 2026. (Xinhua/Wu Huiwo)
अ+
अ
अ-

पेरिसमा क्रिसमसको विशाल रूख

फ्रान्सको राजधानी पेरिसस्थित गलरी लाफायेटमा राखिएको विशाल क्रिसमस रूख अवलोकन गर्दै सर्वसाधारण ।

नोभेम्बर १२ मा राखिएको उक्त आकर्षक क्रिसमस रूख हेर्न आगन्तुकहरूको भीड लागेको छ ।

तस्बिर : वु हुईवो / सिन्ह्वा