युवा ओलम्पिकमा ब्रेकिङ प्रतिस्पर्धा

(261113) -- DAKAR, Nov. 13, 2026 (Xinhua) -- Cui Shengyu (R) of China and Bilel Feraouche of Morocco compete during the men's round robin group A battle of breaking at Dakar 2026 Summer Youth Olympic Games in Dakar, Senegal, Nov. 12, 2026. (Xinhua/Na Yuqi)
अ+
अ
अ-

युवा ओलम्पिकमा ब्रेकिङ प्रतिस्पर्धा

सेनेगलको डकारमा जारी सन् २०२६ को ग्रीष्मकालीन युवा ओलम्पिकअन्तर्गत ब्रेकिङ (ब्रेक डान्स) विधाको पुरुष समूह ‘ए’ को राउन्ड रोबिन प्रतिस्पर्धामा चीनका कुई शेङयु (दायाँ) र मोरक्कोका बिले फेरैउच प्रतिस्पर्धा गर्दै ।

यो प्रतिस्पर्धा नोभेम्बर १२ मा भएको हो ।

तस्बिर : ना युची / सिन्ह्वा