स्पेनमा निर्वाचन प्रचारप्रसार तीव्र

Spain's Prime Minister and Secretary-General of the Spanish Socialist Party (PSOE) Pedro Sanchez (2L) flanked by supporters aplaud during a pre-election campaign event in Seville on November 12, 2026. The slogan reads 'The strength of the women'. Spain is due to hold a snap general election on November 29, following eight years of Socialist-led government under Sanchez. (Photo by JORGE GUERRERO / AFP)
अ+
अ
अ-

स्पेनमा निर्वाचन प्रचारप्रसार तीव्र

स्पेनका प्रधानमन्त्री तथा स्पेनिस सोसलिस्ट पार्टी (PSOE) का महासचिव पेद्रो सान्चेज समर्थकहरूसँगै नोभेम्बर १२, २०२६ मा सेभियामा आयोजित निर्वाचन प्रचारसभामा सहभागी हुँदै । सभामा समर्थकहरूले ताली बजाएर उनको स्वागत गरेका थिए । तस्बिरमा ‘महिलाको शक्ति’ भन्ने नारा लेखिएको छ ।

सान्चेज नेतृत्वको समाजवादी सरकारले आठ वर्ष शासन गरेपछि स्पेनमा आगामी नोभेम्बर २९ मा मध्यावधि आमनिर्वाचन हुँदैछ ।

तस्बिर : जोर्गे गुरेरो / एएफपी