अ+
अ
अ-
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज (शुक्रवार) ऊर्जा क्षेत्रका उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरीरहनु भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे देखि छलफल सुरु भएको थियोे ।
केही दिनयता विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग निरन्तर संवाद गर्नु भएका प्रधानमन्त्री शाहले यसपटक ऊर्जा क्षेत्रका समस्या, चुनौती तथा समाधानका उपायबारे उद्यमीहरूको सुझाव लिने उद्देश्यले छलफल आयोजना गर्नु भएको हो ।


