अ+
अ
अ-
फागुन २२ शुक्रबार ,२०८२
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ काे हाल सम्म सार्वजनिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन कसमार भण्डारी अग्र स्थानमा हुनुहुन्छ ।
धुलिखेल नगरपालिका वडा १ र ७, पनौती नगरपालिका वडा नम्बर १,२,३,११र १२ र पाँचखाल नगरपालिका वडा नम्बर १,२,३,४ र ५ काे मतगणनाकाे परिणाममा भण्डारीले १४ हजार १ सय दुई मत प्राप्त गर्नु भएको छ।
रुख चिन्ह्रका उमेदवार मधु आचर्य ३०२५, (सूर्य )अशोक ब्यन्जु ४९०७ (तारा)बसुन्धारा हुमागाईले २ हजार १ सय १३ मत प्रा प्त गर्नु भएको हो ।


