अ+
अ
अ-
श्रावण ११, आइतबार, २०८२
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको कार्यकारी सदस्यमा नयाँ नियुक्ति भएको छ। नेपाली कला क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका गणेश सुवेदी बोर्डको कार्यकारी सदस्यमा नियुक्त हुनु भएको हो।
सुवेदीले चलचित्र लेखन, निर्देशन तथा गीत लेखनमा निरन्तर क्रियाशीलता देखाउँदै सिर्जनशील र समर्पित योगदान पुर्याउँदै आउनुभएको छ।
उहाँको नियुक्तिसँगै चलचित्र लेखन, निर्देशन, समीक्षात्मक दृष्टिकोण तथा चलचित्र संस्कृतिप्रतिको निष्ठालाई संस्थागत सुधार र नीति निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको


