बनेपा नगरपालिकाले ल्यायो १ अर्ब माथिकाे बजेट

+
-

बनेपा नगरपालिकाले ल्यायो १ अर्ब माथिकाे बजेट
असार ६ शुक्रबार ,२०८२
बनेपा नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ काे बजेट पारित गरेको छ। आज बसेकाे १६ अौ नगर सभाकाे बजेट अधिबेशनले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट पारित गरेकाे छ।

बजेटमा आर्थिक विकास, समाजिक विकास ,पूर्वाधार विकास, वन ,वातावरण तथा विपद व्यवस्थापन ,संस्थागत विकास र सुशासन लगायतका शिषर्कलाई समाबेश गरिएको छ।