नेकपा एमाले बनेपाकाे नगर अधिबेशनबाट नबराज मानन्धर अध्यक्ष निर्वाचित

+
-

फागुन २५ आइतबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एमाले बनेपा नगर कमिटीको अध्यक्षमा नवराज मानन्धर अध्यक्षमा निर्वाचित हुनु भएको छ। शनिबार काभ्रेको बनेपामा भएको दोस्रो अधिवेशनबाट निर्वाचित मानन्धर अध्यक्ष निर्वाचित हुन सफल हुनु भएको हो ।

यस्तै उपाध्यक्ष शिब थापा, सचिब पवन के. सी.,उपसचिब बिक्रम प्रजापती ,उप सचिब महिला .नारायणी शर्मा (निर्बिरोध निर्वाचित) निर्वाचित हुनुु भएको छ।