सारेगमपाको होली स्पेशल एपिसोडमा प्रितम आचार्यले दिए फेरी अर्को धमकेदार प्रस्तुती, भिडियो भाइरल

अ+
अ
अ-

काठमाडौं – भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य र आयुष केसीले दमदार प्रस्तुती दिएका छन् । नेपालका दुई बालगायकले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । अहिले नेपालका दुई बालगायक विश्वभरि नै चर्चामा आइरहेका छन् ।

जी टिभीले रिलिज गरेको नेपालका प्रितम आचार्य र आयुष केसी प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ ।होली स्पेसल एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएका छन्।हेर्नुहोस् प्रितमले कस्तो प्रस्तुती दिएका थिए । यस एपिसोडको सानो अंश हेर्नुहोस्