अ+
अ
अ-
चीनमा सियान–छोङछिङ उच्च गतिको रेलमार्गको पुल निर्माण सम्पन्न
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको दाझोउस्थित सुआनहान काउन्टीमा सियान–छोङछिङ उच्च गतिको रेलमार्गअन्तर्गत फानक्वाई स्टेसनको दोस्रो छ लेनको विशाल पुल निर्माण सम्पन्न भएको छ।
१ हजार २०७.३ मिटर लामो उक्त पुलको निर्माण कार्य मंगलबार, अक्टोबर २७ मा पूरा भएको हो। यो पुल रेलमार्गको एक महत्त्वपूर्ण आयोजना हो।
तस्बिर : वाङ सी / सिन्ह्वा


