पशुपति शर्माले राष्ट्रपति र प्रधानमन्त्रीलाई यसरी दिए चेतावनी

अ+
अ
अ-

काठमाडौं, ६ फागुन । चर्चित लोक गायक पशुपति शर्माले आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भावनामा ठेस पुग्नेगरि गीत नलेखेको स्पष्ट पारेका छन् ।

यद्धपी उनले राष्ट्रपति भण्डारीलाई किन चाहियो ? डेढ अर्वको हेलिकप्टर भनेर जनताले आलोचना गरेकोले आफूले गीतमा कुरा उठाएको सुनाए । पछिल्लो समय विवादित बनिरहेको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबबाट हटाएपनि उनले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । शर्माले आफूले आग्रह पूर्वाग्रह भएर गित नगाएको स्पष्ट पारेका छन् ।