सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

अ+
अ
अ-

अमरगढी,२५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

lhNnfsf] Ps dfq ljdfg:yn k’g ;~rfng x’g g;Sbf clxn] ufO{e};Lsf] r/g tyf s]6fs]6Lsf] v]nd}bfgsf] ?kdf kl/0ft ePsf] 5 . ;’b”/klZrd k|b]zsf cGo lhNnfsf ljdfg:yn k’gM ;~rfngsf] tof/L eO/xFbf bfr'{nfsf] Psdfq ljdfg:yn ;~rfng x’g] s’g} 5f6sf6 5}g\ .t:jL/M g/]Gb|l;x sfsL{, bfr'{nf, /f;;

सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताउनुभयो । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।