क्रिकेटको सफलतापछि सदस्यसचिवले भने–अब खेलकूद विश्वविद्यालय चाहिन्छ

अ+
अ
अ-

माघ १५, काठमाण्डौ । नेपालले युइईविरुद्धको तीन एकदिवसीय श्रृंखला २–१ ले जितेपछि सबैमा उत्साह छाएको छ । पहिलो खेलमा पराजित भएपनि त्यसपछिका दुवै खेल जित्दै नेपालले श्रृंखला आफ्नो पोल्टामा पारेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले पछिल्लो समय विश्वमा नेपाललाई चिनाउने माध्यम नै खेलकूद भएको दावी गरेका छन् ।