बिचार/ब्लग

काक्रेबिहारमा तोड्फोड गर्नेहरु जहाँ हुनुहुन्छ एक पटक बर्सौ देखी काक्रेबिहार जोडी रहेका यी ईन्जिनियर, आर्टिस्त र मजदुरहरुका फुटेका हातहरु हेर्नुहोला, एकै रातमा तपाईंहरुद्वारा फुटाइएका ती पत्थरहरु अब जोर्न फेरी हप्तौ लाग्नेछ, “दम छ भने जोड्ने काम गरौ, तोड्ने त कायरको स्वभाव हो ।”