हुमागाँई कृषि मन्त्री हुँदा दुधमा प्रति लिटर रु. १.६३८ का दरले २६० सहकारी संस्थाका कृषकहरुलाई १५ करोड ९९ लाख ५२ हजार ७ सय १४ रुपैयाँ रकम उपलब्ध गराइएका थिए