नवनिर्मित राम्दी पुल

नवनिर्मित राम्दी पुल राष्ट्रिय समाचार समिति (रासस): वालिङ (स्याङ्जा), १५ कात्तिक । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्नेगरी स्याङ्जाको गल्याङ १ राम्दीमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको अत्याधुनिक डिजाइनको आर्च ट्युब ब्रिज । रू २७ करोड ७१ लाखको लागतमा २०७९ मा ३ वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको थियोे । तस्बिर : तोलाकान्त बगाले
अ+
अ
अ-

नवनिर्मित राम्दी पुल

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्नेगरी स्याङ्जाको गल्याङ-१ राम्दीमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको अत्याधुनिक डिजाइनको ट्युब आर्च ब्रिज ।

रू २७ करोड ७१ लाखको लागतमा २०७९ मा ३ वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको थियोे । तस्बिर : तोलाकान्त बगाले / रासस