सेताम्मे हिमाल

हिमपातपछि हिमाल बागलुङ १५ कात्तिक वर्षा रोकिएपछि बागलुङ बजारबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल । हिमालमा हिउँ थपिएपछि हिमालहरुको शौन्दर्यता बढेको छ । तस्वीर ः खेमराज गौतम,रासस
अ+
अ
अ-

सेताम्मे हिमाल

वर्षा रोकिएपछि बागलुङ बजारबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल । हिमालमा हिउँ थपिएपछि हिमालको साैन्दर्यता बढेको छ ।

तस्वीर ः खेमराज गौतम,रासस