अ+
अ
अ-
मेक्सिकोमा ‘डे अफ द डेड’ पर्वको भव्य परेड
मेक्सिकोको राजधानी मेक्सिको सिटीमा शनिबार ‘डे अफ द डेड’ (मृतक दिवस) को अवसरमा वार्षिक परेड आयोजना गरिएको छ।
परेडमा विभिन्न आकर्षक वेशभूषा र अनुहारमा विशेष सजावट गरेका कलाकारहरू सहभागी भएका थिए। मृतक आफन्त तथा प्रियजनको सम्झनामा मनाइने यो पर्व मेक्सिकोको महत्वपूर्ण सांस्कृतिक परम्परामध्ये एक हो।
तस्बिर : रेबेका हेरेरा / एपी


