जर्मनीको फ्र्यांकफर्टमा प्रदर्शनका क्रममा पसलको सिसा फुटाइयो

A person uses a traffic sign to smash a store window in Frankfurt on Saturday, Oct. 31, 2026. (Andreas Arnold/dpa via AP)
अ+
अ
अ-

जर्मनीको फ्र्यांकफर्टमा प्रदर्शनका क्रममा पसलको सिसा फुटाइयो

जर्मनीको फ्र्यांकफर्टमा शनिबार भएको प्रदर्शनका क्रममा एक व्यक्तिले ट्राफिक संकेत चिह्न प्रयोग गरेर पसलको सिसा फुटाएका छन्।

प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीका घटना भएका थिए। घटनापछि सहरको मध्यभागमा सुरक्षा सतर्कता बढाइएको थियो।

तस्बिर : एन्ड्रियास आर्नोल्ड / डीपीए / एपी