अ+
अ
अ-
न्युयोर्कमा हेलोविनको रौनक, सजावट हेर्न सडकमा मानिसको भीड
अमेरिकाको न्युयोर्क सहरमा हेलोविन पर्वका अवसरमा गरिएको आकर्षक सजावट अवलोकन गर्न मानिसहरूको भीड लागेको छ।
शनिबार (अक्टोबर ३१) हेलोविन पर्व मनाउने क्रममा सहरका विभिन्न स्थानमा भूत, प्रेत तथा अन्य हेलोविनका प्रतीक झल्काउने सजावट गरिएको थियो। ती सजावट हेर्न स्थानीय बासिन्दा तथा सर्वसाधारण सडकमा निस्किएका थिए।
तस्बिर : सिन्ह्वा / झाङ फेङ्गुओ


