अ+
अ
अ-
जर्मनीको फ्र्यांकफर्टमा प्रदर्शन, सडकमा फोहोरको डस्टबिनमा आगजनी
जर्मनीको फ्र्यांकफर्ट सहरमा शनिबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले सडकमा राखिएको फोहोर फाल्ने डस्टबिनमा आगजनी गरेका छन्।
आगलागी भएको डस्टबिन नजिकैबाट प्रहरी दौडिँदै गरेको दृश्य सार्वजनिक भएको छ। प्रदर्शनका क्रममा सहरको मध्यभागमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
तस्बिर : फ्लोरियन वाइगान्ड / डीपीए / एपी


