फ्रान्समा प्रदर्शन चर्कियो, सडकमा दौडिँदै प्रदर्शनकारी

(261031) -- LILLE, Oct. 31, 2026 (Xinhua) -- Protesters run during a protest in Lille, France, Oct. 31, 2026. Around 320,000 people took part in a new round of protests across France on Saturday, according to French daily Le Monde which cited figures from the Interior Ministry. (Photo by Sebastien Courdji/Xinhua)
अ+
अ
अ-

फ्रान्समा प्रदर्शन चर्कियो, सडकमा दौडिँदै प्रदर्शनकारी

फ्रान्सको लिल सहरमा शनिबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू दौडिँदै गरेको दृश्य सार्वजनिक भएको छ।

फ्रान्सका विभिन्न सहरमा आयोजित प्रदर्शनमा करिब ३ लाख २० हजार मानिस सहभागी भएको फ्रान्सेली दैनिक पत्रिका ले मोन्ड ले गृह मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै जनाएको छ।

प्रदर्शनका क्रममा केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनावसमेत उत्पन्न भएको थियो।

तस्बिर : सिन्ह्वा / सेबास्टियन कुर्दजी