अ+
अ
अ-
सर्बियामा सरकार समर्थकको शिविरमा आगजनी
सर्बियाको बेलग्रेडस्थित संसद् भवन अगाडिको पार्कमा रहेको सरकार समर्थकहरूको शिविरमा आगजनी गरिएको छ।
अक्टोबर २५ को राति निर्वाचन परिणामको उत्सव मनाउँदै आएका भीडले महिनौँदेखि रहँदै आएका पालहरू हटाउनुका साथै केही गाडीमा समेत आगो लगाएका थिए।
घटनापछि अक्टोबर २६ मा शिविरका जलेका अवशेष देखिएका हुन्।
तस्बिर : आन्द्रेज इसाकोभिच / एएफपी


