सरकारले गर्याे शहीद घोषणा

अ+
अ
अ-

काठमाडौं । सरकारले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

आज बसेकाे मन्त्रि परिषदकाे बैंककले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयसँगै प्रदर्शनका क्रममा ज्यान गुमाएका उनीहरूलाई शहीदको सम्मान प्रदान गरिने भएको छ।