अ+
अ
अ-
काभ्रेपलान्चोक । भुम्लु गाउँपालिका-८ दाेलालघाटकाे सुनकोशी नदीमा हामफालेका वृद्ध दम्पती बेपत्ता भएका छन्।
बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली नदीमा हामफालेको प्रहरीले जनाएको छ। तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन्।


