अ+
अ
अ-
काठमाडौ ।नेता श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियोस अस्पतालमा उपचाररत थिए। सोही अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बुधबार बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ।
उहाँलाई हालै नेपाली कांग्रेसले वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो।

