अ+
अ
अ-
काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) अबैध घाेषणा गरेकाे छ। माेटरव्याज प्रभावित नागरिकका माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनका प्रतिनिधिबीच २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ।
सरकारले उक्त सम्झौताअनुसार मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखितहरू अवैध घोषणा गर्ने निर्णय पनि गरेको होइन । यस निर्णयले मिटरब्याज पीडितलाई राहत पुग्ने तथा अनुचित लेनदेन नियन्त्रणमा थप सहयोग पुग्ने सरकारका प्रबक्ता सस्मित पाेखरेलले जानकारी दिए । अबका दिनमा पीडितहरुले प्रहरीमा उजुरी गर्न सक्ने बाटाे खुलेकाे छ।

