अ+
अ
अ-
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई इचंगुनारायण होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
यस अधि सरकारले खाेला किनारमा बसेका सुकुम्बासीलाई जबर्जस्ती उठाएको थियो । बनेपा हाेल्डिङ सेन्टरमा ४५ परिवार मात्रै बसेका थिए । सरकारले ११५ जना सुकुमवासीहरूलाई बनेपाकाे रेडक्रस तालिम केन्द्रमा राखेकाे थियो ।
आजसम्म ११ जनामा सीमित थिए । तीमध्ये ४ जना इचंगुनारायण जान नमानेपछि बससहित लिन आएको टोली ७ जना मात्र लिएर फर्किएको हो ।

