सुन प्रतिताेला २ लाख ८४ हजार

+
-

 

काठमाडौं । नेपाली बजारमा आज बुधबार छापावाला सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा काराेवार भईरहेकाे छ।

 

मंगलबार सुन २ लाख ८५ हजार ६ सयमा काराेवार भएकाे थियो । आज ५ हजारले बढेर २ लाख ९१ हजार पुगेकाे हो । यस्तै चाँदी ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेकाे मूल्य सूचिमा उल्लेख गरिएको छ।